srss.2028@gmail.com 9868881348
Shree Rastriya Secondary School श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School Bichphanta, Punarbas-9, Kanchanpur स्थापना 2028Bichphanta, Punarbas-9, Kanchanpur Est. 2028
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
School
Students
Teachers
स्थापना 2028 सामुदायिक विद्यालयEstablished 2028 Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School

यस क्षेत्रका मानिसहरु वि.स. २०२६ सालतिर पहाडी भूभाग तथा भारतीय भूभागबाट यस ठाँउमा जग्गा पाइन्छ भनी आएको र यस सिलसिलामा बसोवास भएको पाइन्छ । यस क्षेत्रमा जनआबादी बढेसँगै आफ्ना बालबालिकाहरुलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने मनसायले यहाँका समाजसेवी, भद्रभलादमी, शिक्षप्रेमी तथा बुद्धिजीवीहरुको छलफलबाट सुरु भई शिक्षाप्रेमी समाजसेवी आदरणीय व्यक्तीत्व श्री दिनबन्धु अर्यालको संयोजकत्वमा भेला बसी विद्यालय सञ्चालनमा ल्याइयो ।

वि.स. २०२८ साल पौष ७ गते स्थापना भएको यो सुदुर पश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा न. ९ बिचफाँटामा अवस्थित रहेको छ । विद्यालय सञ्चालनको क्रममा वि.स. २०२८ सालमा देशभरि नयाँ शिक्षा लागु भएपछि दरबन्दि सहित स्वीकृती प्राप्त गरेको थियो। सोही अनुरुप २०३० सालमा कक्षा ३ सम्म अनुमती प्राप्त गर्न सफल रहयो । यस विद्यालयले वि.स. २०४४ सालमा कक्षा ४ र वि.स. २०४५ सालमा कक्षा ५ को अनुमती प्राप्त गरी कक्षाहरु सञ्चालनमा ल्यायो । प्रथम पटक तत्कालिन जिल्ला पञ्चायतबाट&nbsp…

Around the year 2026 B.S. (1969/70 A.D.), people migrated to this area from hilly regions and Indian territories upon hearing that land was available here, leading to human settlement over time. As the population grew in this area, local social workers, community leaders, education enthusiasts, and intellectuals gathered with the intention of providing education to their children. Under the leadership of the respected social worker and education lover, Mr. Dinabandhu Aryal, a meeting was held, and the school was officially brought into operation.

Established on Paush 7, 2028 B.S. (December 22, 1971 A.D.), this school is located in Bichfanta, Ward No. 9 of Punarbas Municipality, Kanchanpur District, Sudurpashchim Province. Following the implementation of the New Education Plan nationwide in 2028 B.S., the school received official approval along with sanctioned teacher positions. Accordingl…

274+विद्यार्थीStudents
19शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै पोस्ट छैन।No posts yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

Library

पुस्तकालयLibrary

पूस्तकालय पुु्स्तकालय स्थापना वर्षः २०७६ साल पुस्तकालयका विशेषताः पर्याप्त सन्दर्भ सामाग्री पुस्तकहरु रहेको कथ…A quiet study space with thousands of books and references.

Science Lab

विज्ञान प्रयोगशालाScience Lab

विज्ञान प्रयोगशाला स्थापना : २०७९ सालमा विज्ञान प्रयोगशा लाको लागि छुटै कोठा व्यवस्थापन गरी प्रयोगमा ल्याइएको…Well-equipped labs for hands-on experiments.

Computer Lab

कम्प्युटर प्रयोगशालाComputer Lab

कम्प्पूटर ल्याब स्थापनाः २०७७ सालमा कम्प्पूटर ल्याबको व्यवस्थापन गर्न छुटै कोठाको व्यवस्था गरिएको छ भने डेस्कट…A modern lab to build digital skills.

Extracurriculars

अतिरिक्त क्रियाकलापExtracurriculars

अतिरिक्त क्रियाकलाप विद्यालयका वार्षिक कार्यतालिका अनुसार शुक्रवारीय एवं वार्षिकोत्सव तथा अभिभावक दिवस एंवम्ं…Sports, arts & culture — opportunities to grow.

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

Narayan Prasad Aryal
प्रधानाध्यापकPrincipal

नारायण प्रसाद अर्यालNarayan Prasad Aryal

हाम्रो यस पिछडिएको क्षेत्रमा अवस्थित रहेको विद्यालयमा पूर्नवास नगरपालिकाको कार्यालय मार्फत WEBSITE निर्माण गरिदिन लागेको हुँदा हामीलाई धेरै खुसि लागेको छ । यो WEBSITE विद्यालयले नै निर्माण गर्नु पर्ने हो तर विविध प्राविधिक कारणले तयार पार्न असमर्थ रहेको समयमा…We are very delighted that the Punarbas Municipal Executive Office is constructing a website for our school, which is located in this backward region. Ideally, the school itself should have built this website; however, as we were unable to prepare it due to va…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Narayan Prasad Jaishi
अध्यक्षChairman

श्री नारायण प्रसाद जैसीNarayan Prasad Jaishi

श्री राष्ट्रिय माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ को मध्यभागमा अवस्थित एक आदर्श ज्ञान केन्द्रको रूपमा परिचित छ। नेपालको पहाडी भेगबाट रोजगारीको खोजीमा भारत गएका केही व्यक्तिहरूले वि.सं. २०२४ को प्रारम्भिक दिनह…Shree Rastriya Secondary School, located in the central part of Ward No. 9, Punarbas Municipality, Kanchanpur District, Sudurpashchim Province, is known as an ideal center of knowledge. Based on the accounts of local senior citizens, it is evident that some in…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.