नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३।०५।१८ गतेको बैठकबाट संवत् २०८३ साल भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तथा उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउन निर्नेदेशन सहितको नेपाल सरकारको सूचना ।